नुवाकोटमा ११ दाताबाट प्लाज्मा सहित २३ दाताले गरे रक्तदान (फोटो फिचर )

जेष्ठ १२, २०७८ मा प्रकाशित | 758 views

त्रिशुली । कोरोना रोगबाट सक्रमित भएर अबस्था गम्भीर भएका व्यक्तिको उपचारमा प्रयोग गरिने प्लाज्मा थेरापीको लागी आवश्यक प्लाजा संकलन गर्न नुवाकोटमा गरिएको ‘रक्तदान शिविर’मा २३ जना दाताले रक्तदान गरेका छन् ।

‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’को आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको समन्वयमा कोरोना जितेर शरीरमा ‘एण्टी बडी’ (रोग प्रतिरोधात्मक क्षमता) विकास भएका व्यक्तिहरुबाट ११ पिन्ट प्लाज्मा र १२ पिन्ट रगत दान गरेका छन् । ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’का संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलको अनुसार कोरोना रोग जितेर स्वस्थ भएका तीनजना महिला सहित ११ जना दाताबाट संकलन भएको प्लाज्मा कोरोना सक्रमित भएर अबस्था सिकिस्त भएका बिरामीको उपचारको प्रयोग गरिने भएको छ ।

रेडक्रस मार्फत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र कोलनीमा गरिएको रक्तदान शिविर मार्फत संकलन भएको प्लाज्मा सहित पिन्ट रगत रक्त सञ्चार केन्द्र भक्तपुरमा पठाइएको केन्द्रका इञ्चार्ज लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’संगको सहकार्यले रगतको व्यावस्थापन जिल्लामा सहज हुदै आएकाले संकलित रगतलाई अन्य जिल्लालाई पठाउने गरिएको छ ।

नुवाकोटका रक्तदाता युवाहरुको साझा सँस्थाको रुपमा रहेको उक्त समूहले नुवाकोट सहित जिल्लाभन्दा बाहिर गएर उपचार गराउदै आएका बिरामीको लागी रसमेत गतको सहजै रगतको व्यवस्थापन मिलाउदै आएको छ ।

गत वर्ष कोरोना रोग रोक्नको लागी लगाइएको बन्दाबन्दीको समयमा नुवाकोटमा रगतको सहज ब्यबस्थापन गराएसगैँ निकै प्रशंसा पाउदै आएको ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’ले यो वर्ष पनि निषेधाज्ञाको समयमा नुवाकोटका अस्पतालमा आवश्यक पर्ने रगतको सहजै उपलब्ध गराउदै आएको छ । रक्तदाताहरुको विवरण सकलन गर्ने, तोकिएको अवधि भएपनि रक्तदान गराउन प्रोत्साहन जगाउने आउजाउको लागी निःशुल्क सवारीसाधनको व्यवस्था मिलाउने लगायतको सहजिकरण गरेर जुनसुकै समूहको पनि रगत नुवाकोटको लागी सजिलै उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web