त्रिबेणी धाममा महाशिवरात्री मेला

फाल्गुन २८, २०७७ मा प्रकाशित | 1590 views

<p><b>विदुर । शिवपुरी गाउँपालिकामा हुदै बग्ने लिखु खोला, स्याल पिङ्गे खोला र पञ्चकन्या गाउँपालिका हुदै बग्ने छहरे खोलाको संगमस्थल त्रिबेणी धाममा महाशिवरात्री पर्वको अवसरमा यो वर्ष पनि विशेष मेला धार्मिक गतिविधि सम्पन्न भएको छ । त्रिबेणीधाम सुधार तथा भजन किर्तन मण्डलीको आयोजना लागेको मेलामा शिवको महिमा समेटिएको भजन गाएर भक्तजनले शिवरात्री पर्व मनाएका छन् ।<br></b></p><p><b>त्रिवेणी धाममा हरेक वर्षको महाशिवरात्री पर्वमा मेला लाग्ने गरेको भएपनि समिति गठन गरेर पछिल्ला वर्षहरुमा निरन्तर रुपमा जात्रा तथा पूजाआरधना चलाउन थालिएको थियो । मेलामा नुवाकोट सहित काठमाडौबाट आएका भक्तजनहरुको समेत सहभागिता रहेको थियो ।&nbsp;&nbsp;</b></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web