सात महिना यताकै सबैभन्दा कम व्यक्तिमा कोरोना सक्रमण

फाल्गुन २२, २०७७ मा प्रकाशित | 499 views

विदुर । नेपालमा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो पछिल्लो सात महिना यताकै सबैभन्दा कम सङ्ख्या भएको पाइएको छ ।

आज तीन तीन हजार ५ ३५ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म सङ्क्रमण पुष्टि भएको हो । यो सगै नेपालमा सक्रमितको हालसम्मको सङ्ख्या दुई लाख ७४ हजार ६ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६२ जना निको भएका छन् । अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको संख्या नेपालमा दुई लाख ७० हजार आठ सय २८ पुगेको छ ।

नेपालमा ८१७ जना सक्रिय सङ्क्रमित भएर उपचार गराइरहेका छन । पछिल्लो चोविस घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन भने अहिलेसम्म तीन हजार १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web