काठमाडौ उपत्यकामा निषेधाज्ञा भदौ २४ सम्म, के गर्न पाइने-के गर्न नपाइने ?

भदौ १८, २०७७ मा प्रकाशित | 2028 views

काठमाडौ । काठमाण्डाै उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ ।

बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।

उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पुर्‍याइएकाे थियाे ।

यसअघि दैनिक उपभाेग्य वस्तु बिक्री वितरणका लागि सवा ९ बजेसम्म ताेकिएकाेमा अब बिहान ११ बजेसम्म पाइनेछ । त्यस्तै भारत र नेपालका विभिन्न स्थानबाट निर्माण सामग्री लिएर आउने सवारी साधन उपत्यका प्रवेश गर्न पाउने छन् ।

यो अवधिमा के गर्न पाइन्छ के गर्न पाइँदैन– :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web