चौविस घण्टामा आठ सय ८४ सङ्क्रमित थपिए

भदौ १३, २०७७ मा प्रकाशित | 1579 views

<p style="text-align: justify; "><b>काठमाडौ ।&nbsp; गएकाे २४ घण्टामा नेपालमा आठ सय ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ सय ८४ जना थपिएसँगै कुल सङ्क्रमितको संख्या ३७ हजार दुई सय ८० पुगेको छ । यस्तै काठमाण्डौ उपत्यकामा शनिबार एक सय ८६ जना सङ्क्रमित थपिएका छन् ।</b></p><p style="text-align: justify; "><b>मन्त्रालयका अनुसार काठमाण्डौमा १ सय ५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जनामा सङक्रमण दखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना सङ्क्रमणबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ । अहिलेसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको परीक्षण भएको मन्त्रालयले जनाएकाे छ ।</b><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web