कालिका गाउँपालिकाको नागुर्दुनमा पहिरो, धुञ्चेसंगको सवारी सम्पर्क टुट्यो

भदौ २५, २०७६ मा प्रकाशित | 8790 views

रसुवा । पहिरोका कारण पासाङ ल्हामू राजमार्ग अवरुद्ध भएको छ । बुधबार साँझ रसुवाको कालिका गाउँपालिका–१, नागुर्दुन क्षेत्रमा पहिरोले सडक बगाएपछि सवारी आवतजावत ठप्प भएको हो ।

पहिरोका कारण मानिस हिँडने बाटो समेत नभएको वडाध्यक्ष मालफुर्पा तामाङले बताउनुभयो । बाटो खुल्न चाररपाँच दिन लाग्ने अनुमान गरिएको छ । यसअघि पनि यस क्षेत्रमा पहिरो गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web