काठमाडौं । भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार दिउँसो ४ बजेर १५ मिनेट जाँदा ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताईएको छ । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको छ ।

17.86¡ÆC