सबै जाति समुदायको एकतामा जोड : डा.प्रकाशचन्द्र लोहनी

माघ २२, २०७५ मा प्रकाशित | 1127 views

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा सबै जाति र समुदायबीच एकता तथा सद्भाव कायम भए मात्र मुलुकको आर्थिक –सामाजिक रुपान्तरण सम्भव हुने बताउनुभएको छ ।

मुलुकमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा आज विज्ञप्ति जारी गर्दै उहाँले विभिन्न जाति र समुदायका फरक रीतिरिवाज र परम्पराले सजिएको स्वदेशी संस्कृतिले अन्तरराष्ट्रिय तहमा नेपाल र नेपालीको प्रतिष्ठा बढाएको उल्लेख गर्नुभएको छ । उहाँले देश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिका साथै सुस्वाथ्यको कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web