प्रहरीको घेरा तोड्दै नेविसंघबाट नुवाकोटमा मसाल जुलुस प्रदर्शन (भिडियो सहित)

माघ १६, २०७५ मा प्रकाशित | 2205 views

विदुर । सयौ प्रहरीको घेरा तोड्दै बुधबार साँझ नुवाकोटमा नेपाल विद्यार्थी संघ (नेविसं)ले मसाल जुलुस र कोणसभा सम्पन्न गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार नेविसंघ नुवाकोटका सचिव शंकर पाण्डेको नेतृत्वमा विदुर नपा–१ ढुङ्गेबाट निस्किएको मसाल जुलुसले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयौको सङ्ख्यालाई घेरा तोड्दै विदुरचोक स्थित लोकतान्त्रिक चौतारासम्म र्याली सहित कोणसभा गरेको हो । प्रहरीले मसालजुलुस रोक्नको लागी दमन र धरकपड गरेपनि नेविसंघ सहित नेपाली काँग्रेसमा आबद्ध भएका लोकतन्त्रवादीहरुले सफल रुपमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

जुलुसको समापन कार्यक्रममा काँग्रेस नुवाकोटका प्रवक्ता राजु थापा, नेविसंघ
नुवाकोटका सचिव शंकर पाण्डे, काँग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले
अहिलेको माग सम्बोधन गर्नुको विकल्पमा अधिनायकवाद भित्र्याउन मात्र
केन्द्रित भएकाले त्यसको विरुद्धमा घोषित केन्द्रीय कार्यक्रमलाई चर्काएर
ओली सरकारलाई घुडा टेकाउन बाध्य हुने चेतावनी दिनुभयो । बिरोध र्यालीमा
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसका स्ववियु सभापति पारस अधिकारी, सचिव
पंकज रोका, नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघ इकाई अध्यक्ष अनिल
ढकाल, सचिव रबिन दाहाल, नेविसंघका नेताहरु नमराज सुवेदी, सरोज लामा, सुशन
थपलिया, गोबिन्दराज कट्टेल, परिबेश बडाल, इश्वर अर्याल, किशोर अर्याल,
अर्जुन कोइराला, सरोज थापा लगायतको सहभागिता रहेको थियो ।

जुलुसमा
सहभागी भएकाहरुले मसाल जुलुस तथा कोणसभामा तेत्तिस किलो सुन काण्डका दोषी
तथा त्यसका मतियारलाई सँरक्षण, निर्मला पन्त लगायत चेलीबेटी बलत्कारमा संलग्नलाई अहिलेको सरकारले संरक्षण गरेको, जनताको आवाज उठाउनुभएका प्रा. डा.
गोबिन्द के सीले राख्दै आएको मागको सम्बोधन गर्नुपर्ने र राष्ट्रघाती
चिकित्सा शास्त्र ऐन खारेजी हुनुपर्ने, राष्ट्रसेवक र निर्दोष बालिका हत्यारालाई कारबाहीको साटो संरक्षण गर्दैै आएको, वाईड्वडी खरिदमा  ६ अर्व रुपैयाँ भन्दा बढी रकम झ्वाम्म पारेको, जनता माथी अत्याधिक कर वृद्धि गराएको लगायतको आरोप लगाएका छन् ।

यस्तै, र्यालीमा सहभागीले  धादिङ र गोरखामा निर्माण गर्न लागिएको बुढीगण्डकीलाई राजनीतिकरण गरेर बन्न नदिने षडयन्त्र गर्दै आएको, सदनलाई रणभुमी बनाएको, आएको हावाइ जहाँज पंखा, पुच्छर सबै चपाएर पानी जहाँआजको सपना बाँडेको, राष्ट्रपतीलाई डेढ अरवको हेली र अठार करोडको गाडी खरिद गर्ने तर, बृद्ध नागरिकलाई ५–५ हजार हात–हातामा पुर्‍याउने भनी झुक्याएको, अघिल्लो सरकारले १० प्रतिशत काम बाँकी राखेको मेलाम्ची कमिसनको चक्करमा ढिलाई गरेको,  स्वास्थ्य सेवा माफियालाई बुझाएको, काठामाण्डौंमा आफ्नै अगाडिको खाल्टा–खुल्टी पुर्न नसकेर जनाताको ज्यान लिदै आएको  पानी जाहाज र घर घर मा ग्याँसको पाइप जोडिदिने फाईफुट्टी देखाएअर झुक्याएको, हत्या–बलत्कारिका मतियारलाई तक्मा दिने काम गरेको,  सनम साक्यका हत्यारा बाट पैसा खाएर केसनै सामासुम पारेको,  प्रमुख प्रतिपक्षको लिडरको आनुपस्थितिमा सँबैधानिक आयोगहरु बनाएको लगायतको आरोप लगाएका थिए ।

घोषित केन्द्रीय
कार्यक्रम अनुसार बिहीबार नुवाकोटको सबै स्थानीयतहमा नेविसंघको नेतृत्वमा
मसाल जुलुस सहित बिरोध र्याली निकाल्ने कार्यक्रम रहेको नेविसंघका जिल्ला
सचिव शंकर पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web