चितवन । डिल्लीबजार कारागारबाट भागेका कैदी टीकाबहादुर थापा मगर ‘टीके’ चितवनमा प्रहरी ईन्काउन्टरमा मारिएका छन् । प्रहरीले पक्राउ गर्न खोज्दा टिकेले गोलि प्रहार गरेपछि दोहोरो फाईरिङमामा फरार थापामगर मारिएको प्रहरीले जानकारी दिएको छ ।

उनी गत विहीवार डिल्लीबजार कारागारवाट भागेका थिए । भुकम्पले कमजोर भौतिक संरचना भएको कारागारको तार काटेर भागेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । उनीसँगै भाग्न खोजेकाअर्का कैदी भूपाल थापा भने तत्कालै पक्राउ परेका थिए।

19.12¡ÆC