अर्चन पनेरुको छेस्को हलमा लागेको पाँचदिनमै अनलाईनमा (पुरा फिल्म हेर्नुहोस्)

जेष्ठ २६, २०७३ मा प्रकाशित | 1659 views

२६ जेठ, काठमाडौं ।
अर्चना पनेरु अभिनित चलचित्र छेस्को युट्युवमा हेर्न सकिने भएको छ ।

चलचित्र घरमा प्रदर्शन भएको तीन दिनमै पाइरेसी भएर अनलाईनबाट सार्वजनिक भएपछि चलचित्रको अनलाईन अधिकार किनेको हाइलाइट्स नेपालले युट्युवमा चलचित्र राखेको हो ।

छेस्को नायिकाको रुपमा अर्चना पनेरुको पहिलो डेब्यु चलचित्र हो । चलचित्रमा अर्चनासँगै करण क्रेजी र राजन कार्कीको मुख्य अभिनय रहेको छ ।

चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् ।

चलचित्र छेस्को हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web