फरार अपराधि पक्राउ अभियान चलाएपछि पर्सामा ३९ जना पक्राउ

पुस १२, २०७४ मा प्रकाशित | 1928 views

पर्सा ।

जिल्ला प्रहरी कार्यालय पर्साले विगत एक महिना यता चलाएको फरार अपराधि पक्राउ अभियान अन्तरगत हाल सम्म ३९ अभियुक्तलाई पक्राउ गरेको  छ ।

विभिन्न अपराधमा संलग्न भइ फरार रहेका ३९ जना पक्राउ गरी कारवाहीका लागि वीरगंज कारागार चलान गरिएको पर्साका प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले बताउनु भयो ।

विशेष गरी लागु औषध बेचविखन, अवैध हात हतियार तथा खरखाजाना, डाँका, मानव बेचबिखन तथा कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरिएको रेग्मीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web