काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताउनुभएको छ ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भएपनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताउनुभयो ।
19.12¡ÆC