मोरङका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल इन्टिग्रिटी आइडल

पुस ४, २०७४ मा प्रकाशित | 2773 views

काठमाडौं ।

मोरङका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल यस वर्षको इन्टिग्रिटी आइडल बन्नुभएको छ ।

अकाउन्टविलिटी ल्याव नेपालले आज  काठमाण्डौमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा पौडेल आईडल बनेको घोषणा गरिएको हो ।

देशभरीका सरकारी कर्मचारीहरुमध्ये हरेक वर्ष कार्य क्षमता, विश्वसनियता र भोटको आधारमा छानिने प्रतियोगितामा ९ हजार ९ सय १ मत प्राप्त गरी पौडेल आईडल बन्नुभएको हो ।

त्यसैगरी, यस वर्षको उत्कृष्ट सरकारी कर्मचारी काभ्रे जिल्लाका कृष्ण धिताल, काठमाडौँका सवनम पाठक, कालिकोटका सबराज बम र सिर्जना तिवारी रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web