विश्व मार्सल आर्ट सेल्फ डिफेन्समा नेपाललाई २ स्वर्ण, ३ रजत

पुस ३, २०७४ मा प्रकाशित | 3716 views

काठमाडौं ।

मोरक्कोको जागोरा शहरमा आयोजना भएको विश्व मार्सल आर्ट सेल्फ डिफेन्स प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक प्राप्त गर्न सफल भएको छ ।

पुरुष ७२ केजी तौल समूहको दुई छुट्टा छुट्टै खेलमा अर्जून रोक्काले आयोजक मोरक्कोका खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारेका थिए ।

यस्तै महिला ६५ केजी तौलमा सञ्जु महर्जनले दुई छुट्टा छुट्टै खेलमा पोर्चुगल संग फाईनलमा पराजित हुर्दै दुई रजत पदक प्राप्त गरिन् ।

पुरुषकै ५८ केजी तौलमा ङवाङ केश्याङ लामाले तान्जानियाका खेलाडी संग पराजित हुंदै रजत पदक प्राप्त गरेका नेपाल मार्सल आर्ट सेल्फ डिफेन्स संघका अध्यक्ष डिबि रानापालले जनाकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web