बीरगंज ।

पर्साको जितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिराभवानी गाउपालिका ३ जितपुर निवासी ४२ वर्षिया भुलाई महरा चमारको हाइटेन्सन तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।

गहु खेतमा सिंचाई गर्ने क्रममा कुलो खनिरहेका महराको हाइटेन्सन तार सर्ट भई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भिर घाइते भएका चमारलाई उपचारका लागि वीरगज ल्याउने क्रममा विच बाटोमै मृत्यु भएको थियो ।

मृतकको शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईएको छ ।

16.7¡ÆC