मकवानपुर ।

मकवानपुरको थाहा नगरपालिका ७ देउखेलमा ना. ४ त. ९३३६ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय १२ वर्षीय पारस परियारको मृत्यु भएको छ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका परियारको उपचार क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङ्गमा लगिएकोमा सोही स्थानको उनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरसहित चालक प्रहरी नियन्त्रणमा छन्।

16.49¡ÆC