दाङमा ६२ जनाको जमानत जफत

पुस १, २०७४ मा प्रकाशित | 618 views

दाङ ।

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दाङमा उम्मेद्धार बनेका ६२ जनाको धरौटी जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधीसभामा उम्मेद्धार बनेका २४ जना र प्रदेशसभामा उम्मेद्धार बनेका ३८ जनाको जमानत अफत भएको हो ।

निर्वाचन आयोगले गरेको ब्यवस्था अनुसार कुल खसेको मत मध्ये १० प्रतिशत मत प्राप्त नगरे त्यस्ता उम्मेद्धारको धरौटी फिर्ता नहुने प्राबधान छ ।

दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेद्धार बनेका ८१ जना मध्ये ६२ जनाको धरौटी जफत भएको हो

कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्रनम्मर १ मा ९ जना क्षेत्र नम्मर २ मा ७ जना र क्षेत्र नम्मर ३ मा ८ जनाको धरौटी जफत भएको छ भने प्रदेशसभातर्फ ६ वटा क्षेत्रबाट ३८ जनाको धरौटी जफत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web