सल्यानमा वाम गठबन्धनको क्लिनस्विप, टेक बहादरले गरे ह्याट्रिक

मंसिर २५, २०७४ मा प्रकाशित | 891 views

सल्यान ।

सल्यानमा वाम गठबन्धनमा क्लिनस्विप भएको छ । सल्यानमा रहेको एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा वाम गठबन्धनले क्लिनस्विप गरेकोे हो । प्रतिनिधि सभामा माओवादी केन्द्रका टेक बहादुर बस्नेत विजयी भएका छन् ।

उनले ४० हजार ८ सय ९७ मत ल्याई विजयी भएका हुन । उनको प्रतिद्धन्दी नेपाली काँग्रेसका राजेन्द्र बहादुर शाहले २९, ७६७  मत ल्याई परिजित भएका छन् । टेक बहादुर बस्नेतले सल्यानमा ह्रयाटिक गरेका छन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा एमालेका प्रकाश ज्वाला र २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा एमालेकै गुलाब जंग शाहलाई परिजित गरेका थिए ।

यस्तै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न क मा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं क मा नेकपा एमालेका गुलाब जंग शाह विजयी भएका छन्  । शाहले १९,६५८ मत ल्याई विजयी भएका हुन  । उनको निकतम प्रतिद्धन्दी नेपाली काँग्रेसका एकराज डाँगी ले १०,६१२ मत ल्याएका छन्

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न ख मा वाम गठबन्धनका एमालले उम्मेदवार प्रकाश ज्वाला विजयी । ज्वाला १९,८३६ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका निकतम प्रतिद्धन्दी नेपाली काँग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत ल्याएका छन् । ज्वाला ८ हजार २०६ को मतान्तरले विजयी भएका हुन ।

१ लाख ३४ हजार १ सय ३४ मतदाता मध्ये प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ८३ हजार ८ सय ३२ मत खसेको थियो । जसमा पुरुष ः ३६३४७, महिला ४७४८५ रहेका थिए ।

विजयी उम्मेदवारहरुको औपचारिक रुपमा घाोषणा बिहान ९ बजे गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web