प्रहरीमा अन्यायमा परेका सिलवाललाई ललितपुरवासीले न्याय गरे !

मंसिर २३, २०७४ मा प्रकाशित | 1219 views

ललितपुर ।

नेपाल प्रहरीमा आईजिपि रोलक्रममा परेपनि प्रधानमन्त्री शेरबहादूर देउवाले आफना निकटकालाई आईजिपि बनाउन बरियता मिचेपछि चर्चामा आएका नवराज सिलवालले सेवाबाट राजिनामा दिएर बिदा लिनपरेपनि राजनीतिक यात्रामा पहिलो चरणमै सफलता पाएका छन ।

सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरेका छन ।

सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात पार्दा राणाले २० हजार ७२९ मत पाए । प्रतिनिधि सभा सदस्यमा विजयी सिलवाल पूर्व डिअआईजी हुन् ।

उनी डिआईजी पदबाट राजिनामा दिएर नेकपा एमाले प्रवेश गर्दै चुनाव लडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web