<p>पोखरा ।</p><p>कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी हुनुभएको छ ।</p><p>८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी हुनुभएको छ ।</p><p>२७ हजार २सय ७ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।
</p>
19.12¡ÆC