भोजपुर ।

प्रदेश सभा क भोजपुरमा नेकपा एमालेका राजेन्द्र कुमार राई १९ हजार २ सय ९७ मत ल्याएर बिजयी भएका छन ।

राईका प्रतिस्पर्धी सङघीय समाजवादी फोरमका अजम्बर काङमाङ राईले ११ हजार ५ सय ४१ मत ल्याएका छन ।

19.12¡ÆC