दुई भारतीय विस्फोटक पदार्थसहित पक्राउ

मंसिर १५, २०७४ मा प्रकाशित | 735 views

<p>धादिङ ।</p><p>काँकडभिट्टाबाट काठमाडाँै आउँदै गरेको यात्रुवाहक बसबाट दुई भारतीयलाई प्रहरीले विस्फोटक पदार्थसहित आज पक्राउ गरेको छ ।</p><p>धुनीबेँसी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको खानीखोलामा गाडी जाँचका क्रममा ना७ख ४९७६ नंको यात्रुवाहक बसबाट एउटा प्रेसर कुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थसहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web