अफगानिस्तानले जित्यो आईसीसी यू-१९ एसिया कप क्रिकेट उपाधि

मंसिर ३, २०७४ मा प्रकाशित | 4697 views

काठमाडौं ।

अफगानिस्तानले मलेसियामा सम्पन्न आई सी सी अण्डर १९ यूथ यशिया कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।

किनरारा ओभलमा आईतबार सम्पन्न फाईनलमा अफ्गानिस्तानले पाकिस्तानलाई १ सय ८५ रनले पराजित गर्दै पहिलो पटक अण्डर १९ यशियाक कपको उपाधि जितेको थियो ।

शुक्रबार भएको सेमिफाईनलमा नेपाल अफ्गानिस्तान संगै ७ विकेटले पराजित भएको थियो ।

नेपाली टोली शनिबार नै काठमाडौँ फर्किसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web