सुनसरीमा मतदाता शिक्षा कार्यक्रम सुरु

मंसिर १, २०७४ मा प्रकाशित | 956 views

सुनसरी ।

सुनसरीमा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । बदर मतलाई कम गर्नका लागि गाउ गाउमा  मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ ।

जिल्लाका १ सय २६ मतदान स्थलमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ ।

मतदाता शिक्षाका लागि ३ सय ५० जना मतदाता स्वयसेवकहरु खटाइएको छ ।

उनीहरुले प्रत्येक वाडमा गएर आफ्नो क्षेत्रका मतदाताहरुलाई मतदान कसरी गर्ने, मतपत्र कस्तो कस्तो हुन्छ रु लगायतको बारेमा सिकाइरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web