काठमाडौँ । पर्यटकलाई उच्चस्तरीय सेवा पुर्याएबापत चितवनस्थित बाराही जंगल लजले दक्षिण एशियाकै उत्कृष्ट पर्यटन पुरस्कार ‘साउथ एशियन ट्राभल अवार्ड’ 'साटा' हात पारेको छ ।

सो संस्थाले यसै वर्ष प्रदान गरिएका ‘लिडिङ वाइल्ड लाइफ होटल–रिसोर्ट, लिडिङ इको होटल–रिसोर्ट, लिडिङ लक्जरी होटल, रिसोर्टसमेत गरी ३ विधाका राष्ट्रिय स्तरका पर्यटन पुरस्कारसमेत जितेको छ ।

अवार्डबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बाराही लजका बजार व्यवस्थापक योगेन्द्र विक्रम थापाले एशियाली अवार्ड रिसोर्टमा आधारित संसारकै उत्कृष्ट पुरस्कार भएको उल्लेख गर्नुभयो ।

24.88¡ÆC