दाङमा झट्केली छोरीलाई बलात्कार गर्ने पक्राउ

कार्तिक २२, २०७४ मा प्रकाशित | 7673 views

तुलसीपुर ।

आफ्नै झट्केली छोरीलाई बलात्कार गर्ने  व्यक्ति लाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

बंगालाचुली गाउँपालिका वडा नं.५ साकिने बस्ने बर्ष ३२ क भिम बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै झट्केली १४ बर्षकी  छोरी लाई डर त्रास तथा धाक धम्की समेत दिई पटक पटक जबरजस्ती करणी गर्दै आएको भनी यस कार्यालयमा सुचना जाहेरी पर्न आएकोले प्रहरी टोली खटि गई गिरीलाई पक्राउ गरीएको हो ।

उनलाई जबरजस्ती करणी शिर्षक अन्तरगत मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web