काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं। ३ का उम्मेद्वार प्रचण्डले समृद्ध चितवन र नेपालको परिकल्पनासहित आफूले चितवन ३ बाट उम्मेद्वारी दिएको बताउनु भएको छ ।

आइतबार दिउँसो चितवनको गंगानगरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले चितवनको समृद्धिमार्फत् देशमा एउटा नयाँ सन्देश दिन र देशको नेतृत्व लिन आफुले चितवन ३ बाट उम्मेद्धारी दिएको बताउनु भयो ।

24.12¡ÆC