मोटरसाइकल दुर्घटनामा बुटवलमा एक जनाको निधन

कार्तिक १९, २०७४ मा प्रकाशित | 1111 views

बुटवल ।

बुटवल उपमहानगरपालिकाकोृ वडा नम्वर १७ मा लु ६ प ९४५० नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालक स्थानिय २४ बर्षिय रुपेश चौधरीको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको मोटरसाइकल आज साझ ५ बजे अनियन्त्रित भई पल्टिदा गम्भिर घाइते भएका चौधरीको उपचारकाक्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको पशिचम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web