राप्रपाले ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा राख्ने

कार्तिक १७, २०७४ मा प्रकाशित | 684 views

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्रमा ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा समेट्ने भएको छ ।

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि निर्माण गर्न लागिएको घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तनका रूपमा समावेश गरिन लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

मुलुकलाई हिन्दू राष्ट्र कायम गर्ने विषयलाई समेत घोषणापत्रमा राखिएको छ ।

पिछडिएका क्षेत्र र सीमान्तकृत वर्गलाई राज्यले विशेष संरक्षण गर्नुपर्ने, व्यक्तिगत स्वतन्त्रता तथा सम्पत्तिको हकलाई सम्मान गर्ने विषयलाई प्राथमिकता दिइने घोषणापत्रमा उल्लेख  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web