बार्सीलोना क्लब समूहको खेलमा ५ बर्षपछि बराबरीमा रोकियो

कार्तिक १५, २०७४ मा प्रकाशित | 720 views

एजेन्सी ।

अन्तराष्ट्रिय खेलमा बार्सीलोना फुटबल क्लबले समूह चरणका खेलमा ५ बर्ष पछि बराबरीको सामना गर्नु परेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा समूह डि मा अन्तिम स्थानमा रहेको ओलम्पियाकोसले बार्सीलोनालाई गोल रहित बराबरीमा रोकेको थियो ।

यो खेल जितेको भए बार्सीलोनाले दुई खेल खेल्नु अगावै अन्तिम १६ मा स्थान बनाउने थियो ।

अब च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गर्न बार्सीलोनालाई ती दुई खेलबाट १ अङ्क ल्याए पुग्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web