स्वर्ण, रजत र कास्य पदक जित्दै बिश्व पावरलिफ्टिङ्ग प्रतियोगिताबाट नेपाली टोलि फर्कियो

कार्तिक १३, २०७४ मा प्रकाशित | 1070 views

काठमाडौं ।

बिश्व पावरलिफ्टिङ्ग प्रतियोगिता २०१७ मा पदक हात पार्दै नेपाली पावरलिफ्टिङ्ग टोली सोमबार काठमाडौँ फर्किएको छ ।

भारतको दिल्लीमा सम्पन्न प्रतियोगितामा नेपालले एक स्वर्ण, एक रजत र एक काँस्य पदक प्राप्त गरेको थियो ।

बुद्धिजंग कार्कीले ९० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

यसैगरि बाबु ज्ञानेन्द्र नकर्मीले मास्टर्स तर्पm रजत र उनका छोरा रोजिन नकर्मीले सव जुनियर तर्पm काँस्य पदक प्राप्त गरेका थिए ।

नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल शारिरिक शुगठन तथा फिटनेस संघका पदाधिकारी लगायत उपस्थित सर्वसार्धारणले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web