बनभोज जाँदा पौडी खेल्न गएकी बालिकाको कर्णाली नदिले बगाउँदा मृत्यु

कार्तिक १२, २०७४ मा प्रकाशित | 863 views

बर्दिया ।
कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी कैलाली लम्की चुहा नगरपालिका–२ बस्ने राम प्रसाद धमलाको १२ बर्षीया छोरी निर्मला धमलाको शव सडीगलेको अवस्थामा फेला परेको छ । कात्तिक ६ गते कर्णाली पुलको नजिकै पितमारी भन्ने स्थानमा बनभोज खाना गएको बेला कर्णाली नदिमा पैडी खेल्ने क्रममा नदीले बगाई बेपत्ता भएकी निर्मलाको शव शनिबार गेरुवा गाउँपालिका–१ स्थित कर्णाली नदीको किनारामा सडी गली सकेको अवस्थामा फेला परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web