म्याग्दी ।
अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानी गाउँको भित्री सडक खण्ड शनिबार डोजरले सफा गर्ने क्रमामा ११ बर्षीय सागर बिकलाई डोजरको बकेटले टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको छ । डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्तिक १२, २०७४ मा प्रकाशित | 845 views
म्याग्दी ।
अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानी गाउँको भित्री सडक खण्ड शनिबार डोजरले सफा गर्ने क्रमामा ११ बर्षीय सागर बिकलाई डोजरको बकेटले टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको छ । डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web