संखुवासभामा ट्याक्टर दुर्घटनाहुँदा चालकको मृत्यु

कार्तिक १२, २०७४ मा प्रकाशित | 751 views

संखुवासभा ।
चिचिला गाउँपालिका–१ पातालको जंगलमा खाँदबारीबाट चामल र आलु लोड गरी नुमतर्फ जादै गरेको को। २ त ५५५६ नम्बरको ट्याक्टर शनिबार अनियन्त्रित भई दुर्घटना हुदाँ ट्याक्टर चालक खादबारी नगरपालिका–१० सितलपाटी बस्ने २४ बर्षीय लक्ष्मण गुरुङ, सह–चालक मकालु गाउँपालिका–२ सेदुवा बस्ने २१ बर्षीय राम कुमार दर्जी र २० बर्षीय पासाङ शेर्पा गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा लक्ष्मण गुरुङ र पासाङ शेर्पाको मृत्यु भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web