<p><span style="line-height: 1.42857143;">एजेन्सी,जेठ २३ । कोपा अमेरिका फुटबलमा इक्वेडरले ब्राजिललाई बराबरीमा रोकेको छ । आइतबार बिहान क्यालिफोर्नियामा भएको खेलमा स्ट्राइकर नेइमार बिनानै मैदान उत्रेको ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको हो । यो खेलमा इक्वेडर अभागी सावित भयो । इक्वेडरका एनर भ्यालेन्सियाले गोल गरेपनि कोपा अमेरिकाका अधिकारीले त्यसलाई गोलको मान्यता दिएनन् ।</span><br></p><p> </p>
18.12¡ÆC