रुकुम सानीभेरी नदिमा बगेर एक जना बेपत्ता

अशोज २६, २०७४ मा प्रकाशित | 861 views

रुकुम ।

सानीभेरी नदिमा बगेर रुकुममा एक जना बेपत्ता भएका छन ।

रुकुमको मुसिकोट नगरपालिका १३, साधनचौरका ३५ बर्षिय गोबिन्द केसी नदिमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमनबहादुर रजाँलीले जानकारी दिए ।

उनका अनुसार केसी मुग्लुखोला दोभानमा दाउरा निकाल्ने क्रममा बगेका हुन ।

नदि आसपासमा प्रहरी र स्थानीयबासीहरुको सक्रियतामा खोजीकार्य जारी राखेपनि उनलाई फेला पार्न नसकिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web