नयाँ नेतृत्वको आवश्यकता छ: प्रचण्ड

भदौ ३१, २०७४ मा प्रकाशित | 822 views

<p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: &quot;Open Sans&quot;, sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;"><b>वीरगञ्ज </b>।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वीरगन्ज विकासको लागि नयाँ युवा नेतृत्वको आवश्यकता रहेको बताएका छन् । वीरगन्जमा आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले पुरानो नेतालाई बारम्बार हेरि सकेका छौं, तर अबको दिनमा वीरगन्ज महानगरपालिकाको विकासको लागि नयाँ भिजन सहितको नयाँ नेतृत्वको आवश्यक्ता रहेको दाबी गरेका छन् ।</p><p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: &quot;Open Sans&quot;, sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">उनले हामी राजनीतिक इतिहासको अत्यन्त ठूलो परिवर्तनको प्रक्रियामा छौं, संघीय लोकतान्त्रिक गणतन्त्र एउटा आफैमा ठूलो राजनीतिक फड्को रहेको भन्दै जातीय उत्पीडनका विरुद्ध, संघीयताको एकात्मक र निरंकुश राजतन्त्र विरुद्ध गणतन्त्रको समावेशी समानुपातिक प्रतिनिधित्वको राज्यको परिकल्पना गरेर विद्रोह गरेको दाबी गरे ।</p><p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: &quot;Open Sans&quot;, sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">समय समयमा पहाड र तराईमा बेला बखत अतिवाद देखा पर्न खोजि रहेको छ, यसले मधेशी तथा पहाडी जनताको हितमा नरहेको भन्दै प्रचण्ड दाहालले मधेशी, आदिवासी, जनजाति माथिको विभेद तथा मजदुर किसान माथिको शोषण अन्त्य हुनुपर्नेए बताए ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web