ओली भन्छन्-‘एमालेलाई मधेशविरोधी भन्नेले केही काम गरेनन्’

भदौ ३०, २०७४ मा प्रकाशित | 770 views

महोत्तरी ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई मधेस विरोधी भनेर प्रचारप्रसार गर्नेले मधेशका लागि केही पनि काम नगरेको बताउनुभयो ।

महोत्तरीको बर्दिबासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रमको खेती गरेर राजनीति गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।

एमाले सामाजिक सद्भावको पक्षमा रहेको भन्दै गलत प्रचार प्रसार गर्नेहरुलाई झुक्याएर राजनीति नगर्न आग्रह गर्दै उहाँले आफ्नो पार्टीले कसैप्रति विभेद नभई सबैलाई समान व्यावहार गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web