सिरहा ।

परदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि सिरहामा चार हजार सात सय १९ जनाले उम्मेद्वारी मनोनयन दर्ता गाराएका छन् ।

सिरहाको ८ नगरपालिका र ९ गाउँपालिकामा एक हजार आठ सय ९६ महिला र दुई हजार आठ सय २३ पुरुषले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्य लय सिरहा ले जानकारी गराएका छन् ।

जिल्लाको १७ वटै स्थानीय तहमा मुख्य कुनै पनि दलले महिलाई प्रमुख पदमा उम्मेदवार नबनाएको जिल्ला निर्वाचन कार्यलय सिरहा का मुख्य निर्वाचन अधिकृत अमृत बस्नेत ले बताउनु भयो ।

आसन्न असोज २ गते हुन स्थानीय तह निर्वाचनको लागि २१ गते उम्मेद्वारी दर्ता २२ गते नामावली सार्वजनिक गर्ने भनीएको भएपनि प्राविधिक कारणवस ९शुक्रवार० अवेरमात्र नामावली सार्वजनिक गरेको छ ।

19.12¡ÆC