देहव्यापार बढ्दो: दमकका होटेलहरुबाट आपत्तिजनक अवस्थामा १८ युवा युवतीहरु पक्राउ

भदौ १३, २०७४ मा प्रकाशित | 4405 views

<p style="margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">काठमाडौँ मात्र हैन देशका बिभिन्न शहरमा यौन धन्दा हुने गर्दछ&nbsp;। यस्तै गरि झापाकाे दमकमा यौन धन्दा फस्टाउँदै गएको पछिल्लाे गतिविधीले देखाएकाे छ ।</p><p style="margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले दमकका विभिन्न होटलबाट १८ जना युवा-युवतीलाई पक्राउ गरेको छ। पछिल्लो समय दमकका होटलमा पेसेवर यौनकर्मीको संख्या बढ्दै गएकाे गुनासाे पछी इलाका प्रहरी कार्यालय दमकको टोलीले होटलमा छापा मारेकाे पुर्बेली न्युजमा खबर छ ।</p><p style="margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">प्रहरीका अनुसार अपत्तिजनक अवस्थामा दमकको साइनो होटलबाट पेसेवर यौनकर्मीका रूपमा रहेका दुई जाेडी युवती, कनकाई होटलबाट पाँच जोडीलाई आपत्तिजनक अवस्थामा तथा पेसेवर यौनकर्मीको रूपमा रहेकी एक महिला, सौगात होटलबाट अपत्तिजनक अवस्थामा एक जोडी तथा त्यही होटलमा पेसेवर यौनकर्मीका रूपमा कार्यरत एक महिलालाई पक्राउ गरिएको जनाएकाे छ।</p><p style="margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">स्थानीयहरूले पूर्वकाे दमकमा यौनधन्दा धेरै फस्टाउन थालेको गुनासो बढेपछि होटलहरूमा छापा मारिएको प्रहरी निरीक्षक बस्नेतको भनाई रहेकाेछ । कानुनले बर्जित गरिएको पेशा भए पनि यसलाई रोक्न प्रसासन लगभग असफल रहीआएको छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web