<p style="font-size: 18.2px; color: rgb(51, 51, 51); text-align: justify; line-height: 2em !important;">काठमाडौं । यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई ४–२ ले पराजित गर्दै जारी नेपाल फाइनलमा पुगेका छन् ।<br></p><p style="font-size: 18.2px; color: rgb(51, 51, 51); text-align: justify; line-height: 2em !important;">आकाश बुढामगरले ५ मिनेटमा पहिलो गोल गरी नेपाली टिमलाई १–० को अग्रता दिलाएका थिए । आकाशले नै ३० मिनेटमा दोस्रो गोल गरेपछि नेपाल पहिलो हाफमा २–० ले अगाडि रह्यो । दोस्रो हाफमा भने नेपाललाई निकै दबाबमा पारेको बंगलादेशले २ गोल गरे पनि नेपालले अर्को दुई गोल थपे पछि नेपाल ४–ले विजयी भएको हो ।</p>
18.12¡ÆC