डाक्टर गोबिन्द केसीको समर्थनमा बीरगञ्जमा र्याली

साउन २७, २०७४ मा प्रकाशित | 1090 views

बीरगञ्ज ।

डाक्टर गोबिन्द केसीको जिवन रक्षाको माग गर्दै आज बिहान बीरगंजमा बिभिन्न संघ संस्थाहरुले प्रभातफेरी निकालेका छन् ।

बीरगंजको घण्टाघरबाट निस्कीएको र्यालीले नगरपरिक्रमा गर्ने क्रममा भिषण बर्षा भएपछि आकस्मीक रुपमा आदर्शनगरमा कार्यक्रम समापन गरिएको थियो ।

¥यालीमा जवाफदेहीताको लागी हाम्रो अभियान संस्था, चिकित्सक संघ बीरगंज , प्राध्यापक संघ , सदाचार अभियान, उपभोक्ता मन्च पर्सा, मानब अधिकार संगठन  , बीरगंज महिला जागरण संस्था लगायतका एक दर्जन सामाजीक संस्थाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा अधिबक्ता दिपक राजभण्डारी, डाक्टर कुशराज गिरी, निरज सिंह, दिना गुप्ता, प्रकाश थारु , उमा मिश्रा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web