कर्ण शाक्यले करोडौंको फेवातालको जग्गा मिचेर अनुमतिबिनै रिसोर्ट बनाएको खुलाशा

साउन २७, २०७४ मा प्रकाशित | 1108 views

काठमाडौं ।

पर्यटकीइ आकर्षण केन्द्र फेवातालको किनरस्थित सेदी भन्ने स्थानमा पर्यटन ब्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिबिनै बनाईएको खुलेको छ ।

शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उधोग महाखाले त्यहाँ रिसोर्ट सञ्चालनका लागि सिफारिस नगरेको उल्लेख गरेको  आजको नागरिकमा खबर छ ।

पर्यटन ऐन, २०३५ को दफा १० बमोजि पार्क भिलेज वाटर फन्ट रिसोर्ट पर्यटकीइ स्थलमा रिसोर्टक रपमाा दर्ता गर्न यस महाशाखाबाट सिफारिस गरिएको अभिलेख छैन, महाशाखाले २०६८ भदौ १ गते सर्वोच्च अदालतमा दिएको पं्रतिउत्तरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web