व्यावसायिक वातावरणका लागि कानुनी झन्झट हटाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

साउन १९, २०७४ मा प्रकाशित | 932 views

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यावसायिक वातावरणका लागि प्रशासनिक एवं कानुनी झन्झट हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल व्यावसायिक पहल (एनबीआई)ले आयोजना गरेको दोस्रो जिम्मेवार सम्मेलनको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्री देउवाले पछिल्लो राजनीति एवं आर्थिक क्षेत्रमा उत्साह आइरहेको भन्दै व्यावसायिक वातावरण बनाउनसरकार प्रतिबद्ध रहेको बताए ।

उनले सबै समस्या एकै रातमा समाधान हुन नसक्ने भन्दै व्यवसायी पनि स्वःनियमनमा बस्न आवश्यक रहेको बताए ।

एनबीआईका अध्यक्ष पद्म ज्योतीले व्यावसायिक समुदायलाई जिम्मेवार बनाउने उद्देश्यले दुईदिने सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।

उनले सम्मेलनबाट आएको निष्कर्ष त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको पाठ्यक्रममा राख्ने सहमति भएको जानकारी पनि दिए ।

एनबीआईका उपाध्यक्ष कुशकुमार जोशीले समाज रुपान्तरणका लागि आफैंबाट नयाँ सुरुआत गर्नुपर्ने भन्दै व्यवसायीलाई जिम्मेवार बनाउन सम्मेलन गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web