लामो गाउन बन्यो शिल्पाको समस्या, क्वाटवक गर्दा यसरी सम्हालिन्

साउन १४, २०७४ मा प्रकाशित | 1282 views

नयाँदिल्ली । नयाँदिल्लीमा आयोजना भइरहेको इन्डियन काउचर विकमा नायिका शिल्पा शेट्टीले पनि र्याम्पवक गरेकी थिइन् । उनले डिजाइनर मोनिषा जयसिंहका लागि र्याम्पवक गरेकी हुन् ।

तर शिल्पाले लगाएको गाउन यति लामो थियो कि त्यो उनको लागि समस्या बन्यो । गाउन उनको खुट्टामा अल्झिएकाले शिल्पालाई हिँड्न नै समस्या भइरहेको थियो ।

उनले आफूलाई निकै सम्हाल्दै र्याम्प वक गर्नुपरेको थियो । मोनिषा कार्यक्रमकी शो–स्टपर पनि थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web