संसदीय चुनावमा दुई ठाउँबाट चुनाव लड्न नपाईने

साउन ११, २०७४ मा प्रकाशित | 624 views

काठमाडौं ।

विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था ‘प्रतिनिधिसभा सदस्य विधेयक, २०७४’मा  हटाएको छ ।

व्यवस्थापिका–संसदमा विचाराधीन विधेयकको दफा १४ मा दुई स्थानबाट उम्मेदवार हुन नपाउने’ व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा विधेयकको दफा १४ मा पहिलो निर्वाचित हुने प्रणालीअनुसार हुने निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्र बाट मात्र उम्मेदवारी दिन सकिने छन् ।

एक भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिने व्यक्तिको उम्मेदवारी निर्वाचन आयोगले रद्द गर्ने उल्लेख छ ।

विगतमा विभिन्न पार्टीका शीर्ष नेताले आफ्नो स्थान सुरक्षित गर्न दुई ठाउँबाट उम्मेदवारी दिने र दुवै क्षेत्रमा विजयी भएमा एक क्षेत्रबाट राजीनामा दिदा निर्वाचन आयोगलाई अर्को निर्वाचन गराउनुपर्ने झन्झट रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web