राजधानीमा इण्डियन पम्पका नाममा भारतीय आर्मीको अखडा..

साउन १०, २०७४ मा प्रकाशित | 5751 views

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी गोपालबहादुर खड्काले तत्कालिन आपूर्तिमन्त्रीहरुलाई पेट्रोलियम पदार्थको चास्नी चुसाएर वर्तमान सरकारलाई समेत भूमरीमा पार्ने रणनीति अख्तियार गरेका छन् ।

कार्यकारी खड्काले टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको सबै जग्गा, लिगलगापातसमेत खरिद गरेर नेपाल आयल निगमले अत्याधुनिक इण्डियन आयलको पम्प राख्न दिने तैयारी अन्तिम चरणमा पु¥याएका छन् ।

आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच यस सम्बन्धमा सहमति समेत भइसकेको छ । पार्ट पेमेन्ट दिएर नेशनल ट्रेडिङ लिमिटेडका कर्मचारीहरुलाई बिदाईसमेत गरिदैछ ।

यद्यपि अव टेकुस्थित नेशनल ट्रेडिङको त्यति ठूलो टुँडिखेलजस्तो चकला फाँटमा के गर्ने भनेर चर्चा चलिरहे पनि भित्री रुपमा भारतीयलाई दिने तय भइसकेको छ । अब इण्डियाले अत्याधुनिक पम्प खडा गर्ने नाममा इण्डियन आर्मीको अखडा बनाउने खतरा बढेको स्रोतहरुले जानकारी दिएका छन् ।

राजधानीमा इण्डियन आयलको पम्प, पम्प व्यवस्थापन र सञ्चालन इण्डियन आर्मीले गरे भने नेपालको हालत के होला ? कसैले सोचेको छ । यसतिर संसदमा समेत कुरो नउठ्नु आश्चर्यको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web