कोदालो प्रहार गरी आफ्नै श्रीमान मार्ने महिला पक्राउ

साउन ४, २०७४ मा प्रकाशित | 836 views

म्याग्दी ।

आफ्नै श्रीमानलाई कोदालो प्रहार गरी मारेको अभियोगमा मालिका गाउँपालिका–२ धुलाबाङ बस्ने २५ बर्षीया रञ्जना जि.सी.लाई प्रहरीले पक्राउ गरेको छ ।

जि.सि.ले मंगलबार राति आफ्नै ३४ बर्षीय श्रीमान शिब जि.सी.लाई टाउकोमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web