एकीकृत राप्रपाले भ्रष्टाचार विरुद्ध आगामी साउन ३ गते आन्दोलन गर्ने

असार ३१, २०७४ मा प्रकाशित | 858 views

काठमाडौं। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीले भ्रष्टाचारविरुद्ध आनदोलन गर्ने भएको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय कार्यसमिति बैठकले नेपालमा पछिल्लो समय हरेक क्षेत्रमा भ्रष्टचार बढेको निश्कर्ष निकाल्दै भ्रष्टचार विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी साउन ३ गते पार्टीका नेता तथा कार्यकर्तासहित सयौ सर्वसाधारणलाई माइतीघर मण्डलामा भेला गराएर भ्रष्टाचारविरोधी नारा लगाउदै नगर परिक्रमा गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता महेश्वर कार्कीले जानकारी दिए । त्यस्तै सो साउन २ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले आगामी रणनीति तय गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web